फिर्ता हुन थाले विदेशी उद्धार टोली, चीन र भारत फिल्डमै

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोट पुगेका विभिन्न मुलुकका उद्धारकमध्ये कोरियाली टोली अस्ति रसुवाबाट काठमाडौं आएर हिजो स्वदेश फर्केको छ । अन्य मुलुकका खोज तथा उद्धार टोलीले नेपाली सुरक्षाकर्मीसँगको सहकार्यमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेकै छन् । भारतीय सेना र नेपाली सेनाको ६४ सदस्यीय संयुक्त टोलीले चिलिमे जलविद्युत् आयोजनाको टनेल तथा आसपासको…