इलाम । नेपाली कांग्रेसले इलाममा उम्मेदवार टुंगाे लगाएको छ । सत्ता गठबन्धनकाे सहमतिअनुसार आफ्नाे भागमा परेका पालिकामा कांग्रेसले उम्मेदवार टुंग्याएकाे हाे । इलाम नगरपालिका मेयरमा केदार थापा, उपमेयरमा विष्णु दाहाल निर्वाचन लड्नेछन् । देउमाई नगरपालिका मेयरमा होम दुलाल, सूर्योदय उपप्रमुखमा दुर्गा बराल, माई नगरपालिका उपप्रमुखमा हेमबहादुर लिम्बुले टिकट पाएका छन् । रोङ गाउँपालिकाको अध्यक्षमा मणिकुमार…