कैलाली कारागारमा झडप हुँदा १ जनाको मृत्यु, ४७ जना घाइते

काठमाडौं । कैलाली जिल्ला कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो । घटना शुक्रबार राति करिब ११ बजे भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैदीबन्दीहरू दुई समूहमा बाँडिएर आपसमा भिडेका थिए। झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई…