मकवानपुर । ब्रेक फेल भएको गाडीले ठक्कर दिदाँ तीनजनाको मृत्यु भएको छ। थाहा नगरपालिका–३ मा सडकमा ब्रेक फेल भएको सवारी दुर्घटना हुँदा ३ को मृत्यु तथा ४ जना घाइते हुन पुगेका छन् । सोमबार बेलुका बा ३ ख ५९९० नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई…