पहिरे खोला पुल निर्माण ठेक्कामा जस लिने होड : यस्तो छ वास्तविकता

काठमाडौं । ओखलढुंगाको पहिरे खोलामा पुल निर्माणको लागि पूर्वाधार विकास कार्यालयले जेठ ७ गते दोस्रो पटक बोलपत्र आह्वान गरेसँगै नेताहरूबीच जस लिने होडबाजी चल्न थालेको छ। सामाजिक सञ्जालमा नेताहरूको नाम उल्लेख गर्दै धन्यवाद, बधाई र शुभकामना दिनेहरूको ओइरो लागेको छ। लामो समयदेखि चर्चाको विषय बनेको यो पुल राजनीतिक दाउपेचको विषय बनेपछि ओखलढुंगावासीमा मिश्रित प्रतिक्रिया आउनु…