सिमकोट, (हुम्ला) । हुम्लामा पहिरोले पुरिएर २६ बाख्रा मरेका छन् । आज बिहान वर्षापछि गएको लेदोसहितको पहिरोले पुरिएर अदानचुली गाउँपालिका–३ का आइते बुढाको गोठभित्र रहेका २६ बाख्रा मरेका हुन् । भेडिगोठभित्र पहिरो पसेपछि बाख्रा मरेका पीडित किसान बुढाले बताए । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको छ । आज बिहान एक्कासि परेको…