सप्तरी । राजविराज नगरपालिका–७ सिरहा रोडमा छुरा प्रहारबाट २ जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ ७ बजे उनीहरुमाथि छुरा प्रहार भएको हो । घाइते हुनेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ ब्रहपुरका २२ वर्षिय सुभाष यादव र २६ वर्षिय सुनिल यादव रहेका छन् । एक्कासी उनीहरुमाथि छुरा प्रहार गरेर भागेको स्थानीयको भनाइ उदृत गर्दै प्रहरी प्रमुख…