मौन अभिव्यक्ति

मन नभएको बेला लेख्नु जस्तो गाह्रो केही छैन । जस्तै अभ्यस्त भए पनि कुरा आउँदैन र लेख्न भनेको कुरा एक अदृश्य अनुहारसँग कुरा गर्ने भनेको त हो नि ! थाहा छैन, अरू कसरी लेख्छन्, मचाहिँ एक विशेष पाठकको कल्पना गर्छु । (सायद त्यो म आफैँ पनि हुन सक्छु !) र त्यस पाठकको ज्ञान म लेखकको…