राजस्वको दर तय गर्ने समयमा अर्थमन्त्रीले विचौलिया प्रवेश गराई राज्यको ढुकुटीमा अनाधिकृत हस्तक्षेप गराएको विषयले सदनदेखि सडक तरंगीत भएको छ । यसलाई अक्षम्य राष्ट्रिय अपराध मानिएको छ । सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले उक्त घटनालाई राष्ट्रिय कलंककै रुपमा व्याख्या गरेका छन् । कथित ‘जनयुद्ध’ मार्फत् ‘नयाँ नेपाल’ निर्माण गर्न ‘छापामार युद्ध’ का उपकप्तान ‘प्रभाकर’ को…