सिंहदरबारविरुद्ध मेयर बालेनले किन बोले धावा ?

काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले सामाजिक सञ्जाल प्रयोगकर्तामा तरंग सिर्जना भयो । शनिबार राति उनले फेसबुकमा लेखे, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, ‘सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ सिंहदरबारमा आगो लगाउने र 'चोर सरकार' जस्ता शब्द चयन र आक्रोशपूर्ण अभिव्यक्तिको सामाजिक सञ्जालमा…