आज मंगलवार अमेरिकामा ४७ औं राष्ट्रपति चुन्नका लागि आम निर्वाचन हुँदैछ। नेपालका सर्वसाधारण र आम नागरिकलाई अमेरिकी राष्ट्रपति निर्वाचनको चासो त्यति धेरै नरहन सक्छ तर नीति निर्माता र अर्थ व्यवस्थाको निर्णायक तहमा बसेका सचेत एवं विश्व एक भूगोलको गाउँ भन्नेहरुका लागि अमेरिकी मतदाताले आगामी चार वर्षका लागि कस्तो नेता चुन्ने हुन् भन्ने आम चासो रहेकै…