भाटभटेनी सुपरमार्केट र मीनबहादुरको नियति

भाटभटेनी सुपरमार्केटजस्तो सफल व्यवसायको संचालक मीनबहादुर ललिता निवास जग्गा प्रकरणमा मुछिनु राम्रो कुरा होइन । यो विषयले अदालतमा प्रवेश गरिसकेको हुनाले उनी कसुरदार हुन वा होइनन् भन्ने कुरा अदालतले छिनोफानो गर्ने नै छ । तर पनि भाटभटेनी र मीनबहादुरको केही कुराहरू उजागर गर्न भने आवश्यक छ । करिब एक दशक अघि रविन्द्र घिमिरेसँग नेपाल टेलिभिजनमा…