अन्तिम हस्ताक्षर

जीवनभरस्थापित हुन नपाउँदैएउटा डेट एक्स्पायर हस्ताक्षरहाजिर खाताबाटसधैँका लागि हराइरहेछ ! आफू बस्ने टेबल, कुर्सीउभिने आफ्नो भुइँअनि केही हेरिरहेझैँजीवनको धमिलो चित्रभित्र ऊआफ्नो खुकुलो कम्मरबाट पाइन्टअलि माथि सारेरसधैँका लागि ओर्लिरहेछ ! घामपानी आँधीबेहेरी केही नभनीजीवनको कच्ची बाटोमासाइकलको पाइडल घुमाकै हो उसलेयो राज्यका नाममाकर्तव्यको भारी बोकेकै हो उसलेतर, आज ऊपुरानो मोटरको अशक्त इन्जिनसधैँका लागि थन्किरहेछ ग्यारेजमा ! हो,…