हिउँको अद्भुत वर्षा

कार्तिक २२ गते विहान ६ बजे शौचालय जानको लागि ढोका खोल्न खोज्दा ढोकै खोलिंदैन । ढोकालाई केही वस्तुले अठ्याए जस्तो लाग्यो । हिजोसम्म लाउन–खोल्न सजिलो भएको ढोका आज किन खोलिंदैन ? मनमा शंका–उपशंका उब्जियो । बाहिरबाट के ले अठ्यायो ? शंका र कौतुहलताको बेलुन फुल्दै गयो । कता कता डर पनि लाग्यो । ढोका खोल्नासाथ…