काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५३ अंकले घटेर २ हजार ६ सय ४७ दशमलव ०७ विन्दुमा झरेको छ । आज फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज सप्तकोशी…