मधेश प्रदेशसभाबाट प्रतिपक्षीको बहिष्कारबीच विनियोजन विधेयक पारित

काठमाडौँ । मधेश प्रदेशसभाको बैठकमा विपक्षी ६ दलले बहिष्कार गरे पनि आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयक पारित गरिएको छ। बजेटमा बिचौलिया हावी भएको, करिब ८ हजार योजनाहरू संसद छल्दै ल्याइएको आरोप लगाउँदै माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एससहितका दलहरूले अर्थमन्त्री सुनिल यादवको राजीनामा माग गरेका थिए। सोही कारण उनीहरूले संसद बैठक बहिष्कार गरेका…