नयाँ बसपार्कको गेस्ट हाउसमा युवतीको शव फेला

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क क्षेत्रस्थित एक गेस्ट हाउसको कोठामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ३० वर्षभन्दा कम उमेरकी निशा सुनारको शव गेस्ट हाउसको कोठाभित्र भेटिएको हो । गेस्ट हाउस सञ्चालकले कोठाबाट अस्वाभाविक गन्ध आएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । सूचनापछि पुगेको प्रहरीले घटनास्थलको प्रारम्भिक…