गण्डकीमा गठबन्धनबाट सम्झना र जगतको उम्मेदवारी

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिनाले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले सचिव खगराज अधिकारीको नेतृत्वमा उनीहरू मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् । राष्ट्रिय…