काठमाडौं । वृद्धाआश्रम सञ्चालकहरुले वृद्धाश्रम सञ्चालनका लागि सरकारबाट कुनैपनि किसिमको सहयोग प्राप्त हुन नसकेको बताएका छन् । जग्गा भाडामा लिएर वृद्धाआश्रम सञ्चालन गर्नुपरेको भन्दै उनिहरुले सरकारलाई मापदण्ड तोकिदिएर आश्रम सञ्चालनका लागि सहज ढंगबाट व्यवस्थापन गर्न सुझाव दिएका छन् । काठमाडौं बुढानिलकण्ठस्थित रिमा सेवा समाजकी सञ्चालक रिमा सापकोटाले करिब पाँच वर्ष भयो आश्रम सञ्चालन गरेको ।…