कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिने

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा तेस्रोपटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रायोजनका लागि पत्र दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । सचिव बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन पत्र दर्ता गराएका हुन् । शर्माले…