कांग्रेसको आह्वानमा पूर्वपश्चिम राजमार्ग बन्द

बारा । गत बुधबार बाराको सिम्रौनगढ नगरपालिकामा भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । शिक्षक कर्मचारीहरुले आफ्नो तलब माग गर्दै हडतालका क्रममा प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका–१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो । घटनाको विरोधमा आज नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजनामा पुर्व…