धनगढी । मंसिर २२ देखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी पूरा भएको हो । २०६३ सालदेखि आयोजना हुँदै आएको महोत्सवको यो १७ औँ संस्करण हो । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी…