ज्ञानेन्द्र शाहको वक्तव्य ‘न मच्चिने पिंगको सय झटका’

फागुण ७ गतेका दिन पूर्व राजा ज्ञानेन्द्रले एक वक्तव्य दिनु भयो । यस वक्तव्यले मुलुक भित्र केही चर्चा चर्चेको देखियो । मलाई पनि यस बारे दुई चार कुरा लेख्न मन लाग्यो । पहिलो कुरो, वक्तव्यमा “शाहबंशीय राजाहरूले सधैं लोक सम्मतिको आधारमा शासन गरेको” भनिएको छ । यो कथ्य ऐतिहासिक तथ्यहरू तथा राजनीतिक शास्त्रको “पिपुल्स विल”…