ओली क्याविनेटको अब्बलमन्त्री डा. आरजु राणा

प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटमा धेरै गुमनाम छन् भने थोरै अब्बल छन् । केही मन्त्री विवादमा तानिएर पद छोड्नु परेको छ । यो परिवेशमा थोरै र अब्बलमध्येकी एक हुनुहुन्छ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा । यो एक वर्षको अवधिमा मन्त्रालयको पुनर्संरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ताले उहाँ अब्बल मन्त्री हुनुहुन्छ भन्ने कुरा प्रमाणित हुन्छ ।…