केपी ओलीको प्रथम महिला प्रधानमन्त्री विद्या कि आरजु ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ढिलोमा एक वर्षभित्र महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो इच्छा व्यक्त गरेका हुन् । त्यसका लागि केही तयार गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिइरहँदा प्रथम प्रधानमन्त्री बन्ने पात्रको अनुमान लगाउन सुरु भएको छ । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी…