नेपाल मर्चेन्ट बैंकर्स संघकाे नयाँ कार्य समिति गठन

काठमाडौं । मंसिर २२ गते नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा क्लब हिमालय, नगरकोटमा सम्पन्न भयो । उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयां कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरियो । नवनिर्वाचित कार्य समिति:विजय लाल श्रेष्ठ,…