बर्दियामा चितुवाको आक्रमणमा परि बालिकाको मृत्यु

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुर गाउँमा चितुवाको आक्रमणमा परि १ जना बालिकाको मृत्यु भएको छ । बालापुरकी ७ वर्षीया बालिका साहिरा चौधरीको बुधबार विहान घरको पछाडि पट्टी रहेको शौचालय गर्न जाँदा चितुवाले आक्रमण गर्दा मृत्यु भएको हो । आक्रमणको घटनापछि मृतकका आफन्त र स्थानीयले चितुवा नियन्त्रणको माग गर्दै बर्दिया जिल्ला अस्पतालबाट…