फगत स्वार्थमा चलेको राज्यसत्ता

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो कार्यकाल जसरी प्रारम्भ गरेका थिए रेशम चौधरीको माफी मिनाहा र नागरिकता विधेयक प्रमाणिकरण प्रकरणले नकरात्मक धारणा विकसित भएको छ । राष्ट्रपतिबाट राम्रो भूमिका निर्वाहा भएन भन्ने असन्तुष्टि प्रकट भएको देखिन्छ । हुन त यसमा आलांकारिक राष्ट्रपतिको दोष नहुने, सम्पूर्ण रुपले सरकार जिम्मेवार र उत्तरदायी हुने शासन प्रणालीमा हामी छौं । तथापि…