होटलबाट पक्राउ परेका १ नेपालीसहित ४ भारतीयविरुद्ध करणी मुद्दा

रौतहट। रौतहटमा एक नेपाली र चार भारतीय नागरिकविरुद्ध जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरिएको छ। पीडित २२ वर्षीया युवतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले पाँच जनाविरुद्ध सोमबार जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेको हो। प्रहरी स्रोतका अनुसार गौरस्थित होटल सुष्मा प्यालेसबाट पक्राउ परेका स्थानीय २५ वर्षीय सन्तोषकुमार राउत तथा भारतीय नागरिक मोहम्मद ताजुदिन, जितेन्द्र…