कांग्रेस महामन्त्रीसँगको भेट

नेपाली कांग्रेसका नेता नरहरि आचार्यसँग राजनीतिक कुरा गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा आउदै हुनुहुदो रहेछ । हामी (बाबा रामचन्द्र घिमिरे र म) पनि आचार्य निवासमा पुगेका थियौं । विश्वप्रकाश शर्मालाई गेटमा स्वागत गर्न बाबा र म पुग्यौं । बाबाले महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधिसभामा विजय भएकोमा बधाई दिनु भयो । साथ–साथै मलाई मेरो छोरा भनेर परिचय…